मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

धरान उपमहानगरपालिका तनाव ग्रस्त

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

झापा / मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा बीचको विवादका कारण धरान उपमहानगरमा तनाव ग्रस्त भएको छ ।

सोमबार धरानका मेयर राईले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले विरोध जनाएका कारण मेयर राई र उपमेयर बेघा बिच वादविवाद हुँदा कार्यलय तनाव ग्रस्त भएकाे हाे ।

मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूलाई आक्रमणको प्रयास गरेको बेघाले आरोप लगाएका छन् ।

आक्रोशित बनेका बेघा समूहले मेयर राई विरुद्ध पनि आक्रमण प्रयास गरेपछि धरानको स्थिति तनावग्रस्त छ । दुबै समूहका दर्जनौं कार्यकर्ताहरू अहिले उपमहानगरपालिकामा आएर एक अर्काविरुद्ध नाराबाजी र आक्रमणको प्रयास गरिरहेका छन् ।

श्रमदानमा भएको खर्चलाई पनि बजेटमा समावेश गर्नु पर्ने भन्दै उपमेयरलाई दवाब दिएको थाहा पाएपछि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको तीब्र विरोध जनाएका छन् । त्यसपश्चात् मेयर साम्पाङनिकट श्रमदाताहरू र उपमेयर बेघानिकट नेकपा माओवादी धरान १७ का वडा अध्यक्ष मनोजकुमार भट्टराईको नेतृत्वमा धरान नगर अध्यक्ष उद्धव लिम्बूसहित दुवै पक्षको करिव ३५० जना भेला भएको प्रहरीले जनाएको छ । उनीहरु नगरपालिकाको गेट अगाडि रहेका छन् । हाल मेयर र उपमेयरबिच छलफल भैरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार