मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापामा कुल ७ लाख १३ हजार ५३५ जना मतदाता

देश प्रदेश डेस्क 5416+ समाचार ( )
९ माघ २०८२, बिहीबार

झापा झापामा कुल लाख १३ हजार ५३५ जना मतदाताले मतदान गर्न पाउने छन् । जिल्लाको वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा  प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलानामा ५०२२६ जना मतदाता संख्या थपिएको भने ४९ मतदान केन्द्र घटाइएको

जिल्ला निर्वाचन कार्यालय झापाले दिएकाे विवरण अनुसार क्षेत्र नम्बर मा ६५ हजार ८ सय ५८ पुरुष ६५ हजार २ सय ९ जना महिला मतदाता रहेका छन् सो क्षेत्रमा ४५ मतदान स्थल १४५ मतदान केन्द्रहरु रहेका छन्

क्षेत्र नम्बर मा ७३ हजार ९ सय ५० पुरुष, ७३ हजार ५ सय ६७ महिला जना अन्य मतदाता रहेका छन् भने ४९ मतदान स्थल १६५ मतदान केन्द्रहरु रहेका छन्

क्षेत्र नम्बर मा ७१ हजार १ सय ७४ पुरुष ६९ हजार ८ सय ६३ जना महिला मतदाता ६७ मतदान स्थल तथा १६४ मतदान केन्द्र रहेका छन्

क्षेत्र नम्बर मा ६६ हजार २ सय ८३ पुरुष, ६४ हजार ४ सय २८ महिला जना अन्य मतदाता ६३ मतदान स्थल तथा १६५ मतदान केन्द्र रहेका छन्

क्षेत्र नम्बर मा ८१ हजार ०८१ पुरुष, ८२ हजार २९६ महिला जना अन्य मतादाता रहेका छन् सो क्षेत्रमा ६१ मतदान स्थल १८५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय झापाले जनाएको  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार