मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

इटहरीमा बसको ठक्करबाट छात्राको मृत्यु

देश प्रदेश डेस्क 5497+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

झापा / सुनसरीकाे इटहरीमा बसको ठक्करबाट एक जना छात्राको मृत्यु भएपछि आक्रोशित भीडले इटहरीमा यात्रुवाहक बसमा आगजनी गरेका छन् । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आइतबार  साँझ आगो लगाएका हुन् । आगजनीबाट बस पूर्ण रूपले जलेको छ ।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसलाई खनार चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरू निस्किएर भागेका थिए । यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।
बस चालक खनार ट्राफिक पोस्टको नियन्त्रणमा रहेको र इलाका प्रहरी कार्यालय इटहरीबाट गएको टोलीले आगो निभाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार