मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

झापामा कटान आदेश बिनाको सखुवा जातको काठ बरामद,अध्यक्ष लगायतकाे टाेली फरार

देश प्रदेश डेस्क 5497+ समाचार ( )
५ चैत्र २०८१, मङ्गलबार

झापा ।  झापाकाे एक सामुदायिक वनमा कटान आदेश बिनाको सखुवा जातको काठ बरामद गरिएकाे छ । घटनामा संलग्न  अध्यक्ष लगायतकाे टाेली फरार रहेका छन् । झापा अर्जुनधारा नगरपालिका वडा नं.२ शान्ति सामुदायिक वनका अध्यक्ष खगेन्द्र कोईराला लगायतको टोलीले कटान आदेश बिना सखुवा जातको रुख कटान गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

 गोलीया बनाई लोड गर्दै गरेको भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसाे ११ बजे सो स्थानबाट अन्दाजी १०३ क्यु.फिट काठ लोड भएको अवस्थामा मे १ त ६११ नम्बरको ट्याक्टरलाई फेला पारी ट्याक्टर समेत नियन्त्रणमा लिएकाे जिल्लाका डिएसपी खगेन्द्र बहादुर खडकाले जानकारी दिए ।

घटनापछि  आवश्यक कारबाहीको लागी सव डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको उनले जनाए । ट्याक्टर चालक र अध्यक्ष काेइराला लगायतका व्यक्तीहरु फरार रहेकोले खोजतलास कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार