मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

बिर्तामाेडमा महिलाकाे शव फेला

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२ अशोज २०८१, बुधवार

झापा पूर्वपश्चिम राजमार्गको छेउमा एक महिलाको शव फेला परेको छ । झापाको बिर्तामोड –६ स्थित गिरीबन्धु टी इस्टेटनजिक आज दिउँसो ४.२० बजे सडक छेउमा अन्दाजी ४५/५० वर्षकी महिलाको मृत अवस्थामा शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का बनाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार