मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बिर्तामाेडमा १४० ले गरे रक्तदान

देश प्रदेश डेस्क 5450+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

झापा सामाजिक उत्तरदायित्व अन्तर्गत वैदेशिक रोजगार व्यवसायी संघ झापाले आयोजना गरेको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् ।

 संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा  झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईंले गरेकी थिइन् ।

संघका प्रथम उपाध्यक्ष राजन सिलवालले स्वागत गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संघका निवर्तमान उपाध्यक्ष कर्ण पौडेल, टोल विकास समितिका अध्यक्ष रामबहादुर बस्नेतलगायतले संघले गरेको कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव निरकुमार खत्री (निरन) ले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार