मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

राँगाको खुट्टा काट्दा आफ्नै खुट्टा काटेर भद्रपुरका परियारको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

 ग्रेन्डर मेसिनले राँगाको खुट्टा काट्दा आफ्नै खुट्टा काटेर भद्रपुरका एकजनाको मृत्यु भएको छ । 

हिजो साँझ ५ बजे भद्रपुर वडा.न.१ बस्ने ३५ वर्षीय रमेश परियारले आफ्नै घरमा राँगाको खुट्टा ग्रेन्डर मेसिनले काट्ने क्रममा अचानक आफ्नै बायाँ खुट्टा काटेर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । अत्यधिक रगत बगेर उपचारको क्रममा राति ८ बजे उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट प्रहरी नायव निरीक्षक चन्द्रकुमारी चेम्जोङ कमाण्डमा टोली खटिएर बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै