मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

एमाले भद्रपुरको अध्यक्षमा नेपाल चयन

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२२ जेठ २०८१, मङ्गलबार

झापा । नेकपा एमाले भद्रपुर नगर कमिटीको दोस्रो नगर अधिवेशनले निर्माण नेपालको अध्यक्षतामा ८३ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मत चयन गरेकाे छ । 

नगर कमिटीको उपाध्यक्षमा भीम केरुङ सुब्बा, सचिवमा डिल्लीराम पोखरेल, उपसचिवमा चन्द्र तामाङ, महिला उपसचिवमा गोमा घिमिरे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक असारु राजवंशीले जानकारी दिए । खडानन्द गुरागाईँ अध्यक्ष, ज्ञानमणि पोखरेल उपाध्यक्षसहित ७ सदस्यीय लेखा कमिटीको नामावली पनि घोषणा गरिएको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार