मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

रतुवा खाेलाले बगाउँदा दमकका माेहनकाे मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
६ आषाढ २०८१, बिहीबार

झापा रतुवा खाेलाले बगाएर ल्याएकाे अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

झापा दमक ७ रतुवा पुल छेउमा विहीबार विहान ८ बजे दमक १ का सरस्वती टाेल बस्ने ५३ बर्षकाे माेहन रामदास (बि.क) व्यक्ति फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

रतुवा खाेलाले बगाएर ल्याएकाे अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए । सूचनापश्चात इलाका प्रहरी कार्यालय दमकबाट  गएकाे प्रहरी टाेलीले  अनुसन्धान गरिरहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार