मुख्य समाचार
जबर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने मेचीनगरका राई पक्राउ | पाँचथरमा रेबिज संक्रमण नियन्त्रणउन्मुख, खोप अभियान तीव्र | काठमाडौँबाट सुरु भयो नेपालको पहिलो क्वान्टम कम्प्युटिङ कम्पनी | सत्तामा पुगेका बालेन : मेयर हुँदा गरेका वाचा कति सम्झिए, कति बाटोमै छाडे? | सरकारले रोक्यो तरबुजाको बिउ आयात, भद्रपुरमा बरामद ३७ हजार ९२० किलो बियाँको रहस्य कायमै | जापानिज इन्सेफ्लाइटिसबाट मेचिनगरमा थप एकजनाकाे मृत्यु | औषधि निरीक्षण कमजोर बन्दै, बजारमा गुणस्तर र उपलब्धतामाथि बढ्यो चिन्ता | योग्यता मिचेर नियुक्ति, सर्वोच्चको हस्तक्षेपमा वायुसेवा निगम अध्यक्ष पद बदर | इलामेली फर्निचर उद्योगबाट अबैध साल जातको चिरान काठ बरामद | जापानमा भद्रपुरकी लक्ष्मी राजवंशी मृत फेला |

जबर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने मेचीनगरका राई पक्राउ

देश प्रदेश डेस्क 5389+ समाचार ( )
६ भाद्र २०८३, शनिबार

 छिमेकी युवतीलाई जवर्जस्ती करणी गरी ८ महिनाको गर्भ बोकाउने झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलावारीले मेचीनगर नगरपालिका–१५ बस्ने ४० वर्षीय अशोककुमार राईलाई पक्राउ गरेको हो । पीडित युवतीकी आमाले जाहेरी दिएपछि हिजो नै राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल १८ वर्ष पुगेर साबालक भएपनि नाबालक हुँदाखेरि नै राईले ती युवतीलाई ललाई फकाई जवर्जस्ती करणी गरेका थिए ।

पीडित युवती र उनकी आमा न्याय खोज्दै मेचीनगर नगरपालिका गएका थिए । नगरपालिकाले बलात्कार मुद्धा हेर्न नमिल्ने भनेर प्रहरीकहाँ पठाएको थियो । आरोपित राईका श्रीमती र छोराछोरी छन् । युवतीलाई आफन्त नेपाल काँकडभिट्टाको संरक्षणमा राखिएको छ । राईलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार