मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

राजवंशी जातिले तिहारमा चोर पूजा गर्दै

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२७ कार्तिक २०८०, सोमबार

झापा  राजवंशी जातिले तिहारमा चोर पूजा गर्दैछन् ।
लक्ष्मी पुजाको भोलिपल्ट गोबर्द्धन पूजाका दिन उनीहरुले चोर पूजा गर्ने परम्परा रहेको छ । घरको सबैभन्दा सानो बालकले चोरको मुकुन्डो लगाएर गाउँघर डुल्ने र पाएको दक्षिणाले चोर देवताको पूजा गर्ने परम्परा रहेको बिर्तामोड ९ की सकुन राजवंशीले बताइन् ।उनले चोर देवता हुने राजवंशीहरुले चोर देवता पूजा गर्ने गरेको जानकारी दिइन् । उनका अनुसार सबैको घरमा चोर देवता हुँदैन । कतिपयले भाकलको रुपमा चोर पूजा गर्ने गरेका छन् । चोर बनेर गाउँघर डुल्दा दक्षिणा नदिए चोरले घर भत्काइदिने परम्परा रहेको बुढापाकाहरु बताउँछन् ।

हिन्दु धर्ममा चोरलाई पनि पूजा गर्ने गरिन्छ । गणेश चतुर्थीको राति चोर बनेर फलफूल चोर्ने र क्षति गर्ने परम्परा रहेकोमा त्यसलाई कानूनले वर्जित गरेपछि घट्दै गएको छ । त्यस्तै भाद्र शुक्ल चतुर्थीको अवसरमा नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनाका साथ बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार