मुख्य समाचार
बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति | ‘पाता कस्ने’ अभिव्यक्तिले चर्कियो ग्यास विवाद, मन्त्रीसँग माफी माग्न उद्योगीको माग | बाढीपछि प्रश्नैप्रश्न : रविको माग–‘अब दल होइन, संसद् नै विपद्को मोर्चामा उभिनुपर्छ’ | भद्रपुरमा दर्दनाक दुर्घटना : बोलेरोबाट मार्बल झार्दा किचिएर मजदुरको मृत्यु | शहीद दिवसमा प्रधानमन्त्रीको प्रतिबद्धता : ‘जेनजी, सुशासन कायम भएरै छाड्नेछ’ | जसको विगत विवादै–विवादमा, उनीहरू नै जेनजी स्मृति सभाका अतिथि | प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु | जेन्जी छानबिन प्रतिवेदन : दोषी खोज्न बनाइएको आयोग, दोषी जोगाउन दराजमा राखिएको हो प्रतिवेदन ? |

दमकमा ब्राउनसुगरसहित चार पक्राउ

देश प्रदेश डेस्क 5437+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

झापा प्रतिबन्धित ब्राउनसुगरसहित दमकमा चारजना पक्राउ परेका छन् ।

 दमक नगरपालिका वडा नं.५ सुकुम्बासी टोलमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोही ठाउँ बस्ने २४ वर्षिय समिर गजमेरको घर कोठामा छापा मारेको थियो ।

त्यसक्रममा निज समिर गजमेर, दमक वडा नं .६ बस्ने २९ वर्षिय रोशल बुढाथोकी, वडा नं.५ बस्ने २४ वर्षिय रोशन माझी र ईलाम चुलाचुली गाउँपालिका वडा नं. ४ बस्ने २३ वर्षिय सागर लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ३ ग्राम ब्राउनसुगर फेला परेको थियो । ती चारैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार