मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

अभियन्ता आशिका तामाङ पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२ माघ २०८१, बुधवार

झापा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् ।

आज दिउँसो स्वयम्भुबाट नेपाल प्रहरी उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ ।

काठमाडौं । अभिनेत्री तथा अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो । अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रण गरेको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

पूरा समाचारकाे लागि https://nayasanchar.com/2025/01/15/167371/

। अभिनेत्री तथा अभियन्ता आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा तामाङलाई गौशाला प्रहरी वृत्तको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो । तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो । अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रण गरेको एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार