मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा केदार महत विजयी

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२७ पौष २०८१, शनिबार

झापा नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् ।

आज (२०८१ पौष २७ गते) सम्पन्न भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खस्दा अर्का प्रत्यासी योगेन्द्र पौडेललाई १६८ मतमा रोक्दै महत विजयी भएका हुन् ।

यस्तै सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी भए भने निकटतम प्रतिस्पर्धी गणेश गिरीले १९० मतमा सिमिति हुनु परेको छ भने उपसचिवमा प्रमिला कोइराला २२४ का साथ विजयी भइन् भने निकटतम प्रतिष्प्रधिमा तोर्णविक्रम कार्की १९३ मतका साथ रहन पुगेका छन् ।

त्यसैगरी खुल्ला ४ सदस्य पदमा रमला बराल २६५, विकास कोइराला २२९, मित्र अधिकारी २१२, नुतन पौडेल १९१ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाममा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार