मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

निलगाईको बच्चा झापा गाउँपालिकामा फेला पर्यो

देश प्रदेश डेस्क 5450+ समाचार ( )
११ कार्तिक २०८१, आइतबार

झापा झापा गाउँपालिका वडा नं.२ कुवाडी गाउँमा निलगाईको बच्चा फेला परेको छ ।

एक स्थानीयले माईखोलाको किनारमा उक्त निलगाईको बच्चा फेला पारेका हुन् ।
स्थानीय निरबहादुर अधिकारीका अनुसार हिजो आफ्नो गाईवस्तु माईखोलाको बगरबाट घर ल्याउने क्रममा गाईवस्तुसँगै निलगाईको बच्चा आएको हो । निलगाईको सो बच्चाको उमेर अन्दाजी १५–२० दिनको रहेको स्थानीयवासीले बताएका छन् । उक्त बच्चालाई अधिकारीले दुध खुवाइरहेका छन् । उनका अनुसार निलगाईको बच्चा फेला परेपछि हिजो नै स्थानीय जनप्रतिनिधि र प्रहरीलाई जानकारी गराइएको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख दिपेन्द्र राईले जिल्ला प्रहरी कार्यालय झापा र डिभिजन वन कार्यालयलाई जानकारी गराइएको बताए ।

झापामा यसअघि पनि निलगाई देखा परेको थियो । करिव डेढ दशकअघि निलगाईले हान्दा बिर्तामोड ३ सैनिकमोडमा दुईजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार