मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

युवा संघ भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण

देश प्रदेश डेस्क 5450+ समाचार ( )
७ वैशाख २०८२, आइतबार
झापा करिब ६ लाख रुपैयाँको लागतमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले निर्माण गरेको आवास विपन्न परिवारलाई हस्तान्तरण गरिएको छ । भद्रपुर–१० हिरादेवी दर्जीको लागि निर्माण गरिएको घर दर्जीको स्वर्गारोहण भएपछि उनका छोरा घनश्याम दर्जीलाई शनिबार हस्तान्तरण गरिएको हाे ।

राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीका अध्यक्ष दीपक बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदेम्बेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य वसन्त बानियाँ , , कोशी प्रदेश कमिटी सदस्य तथा भद्रपुर इन्चार्ज घनश्याम अधिकारी , कोशी प्रदेश कमिटी सदस्य शिव राजभण्डारी , जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी , जिल्ला कमिटी उपाध्यक्ष शिव ढुङ्गेल, जिल्ला कमिटी सचिव तुलसी कार्की , उपसचिव असारु राजवंशी, उपसचिव अनिता कन्दङवालगायतको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो । राष्ट्रिय युवा संघ नेपाल भद्रपुर नगर कमिटीले दुई वर्षअघि पनि भद्रपुरको गौरीशंकर टोलमा दयनीय अवस्थामा जीवन बिताइरहेका वृद्धवृद्धालाई घर निर्माण गरिदिएको नगर सचिव पशुपति खतिवडाले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार