मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा रास्वापाको हस्ताक्षर सङ्कलन कार्यक्रममा प्रहरीद्वारा ताेडफाेड

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापा / प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रम रहेको झापाको दमकमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ भने माइक पनि भाँचिदिएका छन् ।

रास्वपाले दमकको क्याम्पस मोडमा हस्ताक्षर संकलन कार्यक्रम संचालन गरिरहेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी चलिरहेकाले माइक नबजाउनु भनेर प्रहरीले संझाउँदा नमानेपछि प्रहरीले साउन्ड सिस्टम फुटाइदिएको हो ।

आफूहरुको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले त्यसलाई नरोक्ने भन्दा प्रहरीले माइक्रोफोन फुटाइदिएको र पेनड्राइभ खोसेर लिएर गएको रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए । प्रहरीले आफूहरुको कार्यक्रममा गरेको हस्तक्षेप निन्दनीय भएको उनको भनाई छ । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसविरुद्ध जनसमर्थन जुटाउन रास्वपाले हस्ताक्षर संकलन अभियान संचालन गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार