मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

बुबा आमाको वार्षीक पुन्य तिथीमा वैदिक सनातन भद्रपुरलाई सहयोग

देश प्रदेश डेस्क 5407+ समाचार ( )
१७ आषाढ २०८३, बुधवार

झापा बुबा आमाको वार्षीक पुन्य तिथीको अवसरमा काफ्ले परिवारले १६ थान संस्थाको लोगो अङ्कित भेष्ट वितरण गरेका छन् । भद्रपुर १० स्थित काफ्ले युनिफर्म हाउसका सञ्चालक चुडामणि काफ्लेसहितको परिवारले बुधबार श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगरसमितिलाई निःशुल्क भेष्ट वितरण गरेका हुन् ।

काफ्ले परिवारले समितिका अध्यक्ष हुतराज(उत्तम) नेपाल,उपाध्यक्ष उदय खनाल शास्त्री,सचिव खेमराज नेपाल,कोषाध्यक्ष खेमराज पौडेल,सदस्यहरु कमल नयन निरौला, मिलन कोइराला,कुमार खनाल लगायतको उपस्थितिमा भेष्ट हस्तान्तरण गरेका थिए ।

बुबा कटकबहादुर काफ्ले र आमा राममाया काफ्लेको वार्षीक पुन्य तिथीको अवसरमा कपडा वितरण गर्न पाउँदा खुशी लागेको दता परिवारले बताएका छन् ।
सचिव नेपालले सहजीकरण गरेको कार्यक्रमको संस्थाको इतिहास उपाध्यक्ष खनालले प्रष्ट पारेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार