मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

काठमाडौंको ठमेलमा एक जना युवती मृत फेला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१३ माघ २०८१, आइतबार

काठमाडौंको ठमेलमा एक जना युवती मृत फेला परेकी छन्।

आइतबार बिहान ९ बजेतिर काठमाडौं महानगरपालिका-२६ स्थित ड्रेन्किङ इन गेष्ट हाउसमा एक जना युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन्। 

उनका अनुसार रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ २०२ कोठा नम्बरमा मृत फेला परेकी हुन्।

उनको मृत्यु कसरी भएको भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी चन्दले बताइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै