मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

मोटरसाइकल दुर्घटनामा शरणामतीका सिटौलाको मृत्यु

देश प्रदेश डेस्क 5492+ समाचार ( )
२१ माघ २०८१, सोमबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा । झापाको कनकाई नगरपालिका वडा न. १ जुकेकल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा गाउँपालिका वडा न.६ शरणामती का अन्दाजी ५०बर्षीय हरिप्रसाद सिटौला रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

साेमबार  बिहान ४ः३० बजे जुकेकल्भर्टस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदैं गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई डाईभर्सनमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक सिटौलाको मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले  मृत्यु भइसकेको पुष्टि गरेकाे उनले बताए ।  घटना सम्बन्धमा अन्य थप अनुसन्धान जारी रहेको जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार