मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

भारी वर्षाका कारण अमेरिकामा अहिलेसम्म १६ को मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२४ चैत्र २०८१, आइतबार

अमेरिकामा लगातार परेको भारी वर्षा र हावाहुरीका कारण १६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि मौसममा आएको परिवर्तनले अमेरिकाको मध्य पश्चिमभागमा उथलपुथल मचाएको छ ।

टेक्सासदेखि ओहायोसम्म आएको आँधीले जनाजीवन प्रभावित बनाएको हो । पछिल्लो केही दिनदेखिको लगातारको मुसलधारे वर्षासंगै आएको बाढीमा परि १६ जनाको मृत्यु हुनुका साथै कयौ घरहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।

शनिबार कयौं शहरहरुमा मुसलधारे वर्षा र आँधी आएको थियो । यता राष्ट्रिय मौसम सेवा विभागले बाढीको सम्भावना रहेकोले सर्तक रहन चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार