मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

भद्रपुरमा लाइन्स क्लबको निःशुल्क आँखा शिविर, ३६० जनाले गराए परीक्षण

देश प्रदेश डेस्क 5408+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

झापा लाइन्स क्लब अफ भद्रपुरको एक दिने निःशुल्क आँखा शिविर बिहीबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका २ वडा नम्बर कार्यालयको सहयोग तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भद्रपुर-२ स्थित महिला सामुदायिक भवनमा भएको शिविरमा ३६० जनाले आँखा परीक्षण गराएका थिए ।

जसमध्ये १३ जनामा मोतिया बिन्दु देखिएकोले निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइसकेको लाइन्स क्लबकी अध्यक्ष शर्मिला अधिकारीले जानकारी दिइन् ।

आँखा परीक्षण गराउनेहरूलाई निःशुल्क औषधि वितरण गरिएको उनको भनाई छ । भद्रपुर नगरपालिकाकी नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २ नम्बर वडा अध्यक्ष राम कँडेल, क्लबकी एरिया चिफ लगायतले मन्तव्य राखेका थिए । क्लबकी अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य भिपी उत्तम राजवंशीले राखेका थिए भने सञ्चालन क्लबकी सेक्रेटरी पार्वती ओझाले गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार