मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बिर्तामोडमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा खुट्टा चुँडियो

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा बिर्तामोड नगरपालिका-७ स्थित वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् । स्कुलले मंगलबार आयोजना गरेको शैक्षिक तथा खेलकुद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउने क्रममा ग्यास भरिएको मेशिन विस्फोट हुँदा अन्दाजी ५५ वर्षका भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् ।

उनलाई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए  । वडाध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ । विस्फोटमा अन्य एकजना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार