मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा श्रीमान् श्रीमती संगै झुन्डिए, श्रीमतीको मृत्यु, श्रीमान् चिन्ताजनक

देश प्रदेश डेस्क 5450+ समाचार ( )
साङ्केतिक तस्विर
१२ अशोज २०८०, शुक्रबार

झापा झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमान् र श्रीमती संगै झुन्डिएकोमा श्रीमतीको मृत्यु भएको छ । श्रीमान्को चिन्ताजनक अबस्थामा उपचार भइरहेको छ ।

मंगलवार राति करिव १० बजेतिर बुद्धशान्ति वडा नं ४ बस्ने २३ वर्षिय आशिष लोहार र उनकी २२ वर्षिया श्रीमती प्रिया लोहार घरको कैचीमा संगै झुन्डिएका थिए । घरका सदस्यहरुले थाहा पाएर दुवैको पासो काट्दा प्रियाको मृत्यु भइसकेको थियो । आशिषलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटलमा भर्ना गरिएको छ । उनको त्यही उपचार भइरहेको बुद्धशान्ति– ४ का वडाध्यक्ष शेरबहादुर रायले बताए ।

उनीहरुका ५ वर्षका छोरी छन् । परिवारसंग छुट्टिएर लोहार दम्पत्ति एकतले मूल घरको बरण्डा कोठामा बस्दै आएका थिए । त्यही कोठामा उनीहरु संगै झुन्डिएका थिए । उनीहरु झुन्डिनु पर्ने कारणसहित घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार