मुख्य समाचार
आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? |

आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन

देश प्रदेश डेस्क 5415+ समाचार ( )
१६ भाद्र २०८३, मङ्गलबार

 झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ९, कञ्चनटोलमा दुखद घटना भएको छ ।

त्यहाँ आमाको मृत्यु भएको भोलिपल्ट छोराको पनि निधन भएको हो । कंचन टोल विकास संस्थाका उपाध्यक्ष वर्ष अन्दाजी ५० का खेम नेपालीकी आमा वर्ष अन्दाजी ६८ की नरमाया नेपालीको हिजो विहान घरमै निधन भएको थियो । उनको हिजो दिउँसो अन्त्येष्टि गरिएको थियो ।

त्यसको भोलिपल्ट खेम नेपालीको पनि मृत्यु भएको हो । मिर्गौला सम्बन्धी समस्या रहेका खेमको आज दिउँसो ४ बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको छिमेकी यज्ञराज श्रेष्ठले बताए । खेमकी श्रीमतीको पनि पाँच महिनाअघि क्यान्सर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार