मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

एसियन हाइवे निर्माण गर्ने कर्मचारी करेन्ट लागेर घाइते

देश प्रदेश डेस्क 5450+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरमा विद्युत् पोलमा काम गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन् । आज दिउँसो करिब ३:३५ बजे भएको घटनामा नेपाल विद्युत् प्राधिकरण लक्ष्मीपुर सवस्टेशनमा कार्यरत स्थानीय ५० वर्षीय पशुपतिनाथ लम्साल घाइते भएका हुन् ।

एसियन हाइवे निर्माणका लागि लक्ष्मीपुर चोकदेखि २०० मिटर पूर्वतर्फ विद्युत् पोलमा ट्रान्सफर्मर सार्ने क्रममा लम्साललाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि बिर्तामोडस्थित एक अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार