मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापामा दिदीभाईमाथि सामूहिक हमला गर्ने चार जना फरार

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा कन्काईका दुईजना  दिदीभाईमाथि झापा गाउँपालिका वडा नं.५ पन्थापाडामा सामूहिक हमला भएको छ ।आफन्तको घरबाट स्कुटीमा फर्किदै गर्दा  हमला भएकाे हाे । हमलाबाट दुवैजना सख्त घाइते भएका छन् ।

गएराति १२ बजे झापा गाउँपालिका वडा नं.५ पन्थापाडामा कन्काई नगरपालिका ३ सुरुङ्गाकी २६ वर्षीया सिर्जु दर्जी र उनका भाइ २२ वर्षीय विवश दर्जीलाई चारजनाको समूहले सांघातिक हमला गरेका हुन् ।

झापा गाउँपालिकाको झापा बजारमा रहेको आफन्तको घरबाट फर्किने क्रममा पन्थापाडा चोकमा बसिरहेका झापा ५ सिमलडाँगीका शम्सेर मियाँ , वडा नं ५ रुईमारीका सावुदिन मियाँ , पुरानो शरणामतीका जयप्रकाश गणेश र बाह्रदशी ४ चकचकीका विरेन्द्र पोद्धारले दर्जी दिदीभाईमाथि सामूहिक हमला गरेको प्रहरीले जनाएको छ । लागूअ‍ौषध प्रयोग गरी आएको भन्दै उनीहरुले दिदीभाईलाई कुटपिट गरी बेहोस बनाएका थिए ।

घटना थाहा पाएर पन्थापाडाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुवैलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पताल ल्याइएको छ । कुटपिट गर्ने चारैजना फरार रहेका छन् । घटनास्थलबाट फरार युवाहरुको मे११प २२३०,प्र१–०२–००३ प ३३१८ र दर्जीको प्र १–०१७ प ३८७ नं.को स्कुटी नियन्त्रणमा लिई पन्थापाडा चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार