मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

युके पठाउने भन्दै ११ करोड ठगेको आरोपमा दुई जना पक्राउ

देश प्रदेश डेस्क 5417+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

झापा / वैदेशिक राेजगारमा युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौंको सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा घर भई काठमाडौंको नरेफाँट बस्ने ४७ वर्षीय अरूणराज शर्मा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियाे ।

कार्यालय प्रवक्ता एवं एसपी काजीकुमार आचार्यका अनुसार अहिलेसम्म ३८ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ रकम ठगेको आरोप छ ।

वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंले उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन भनेपछि कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार