मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयासमा सेनाले गाेली चलाउँदा दुई जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

झापा / रामेछाप जिल्ला कारागारका कैदीबन्दीले  सामूहिक रूपमा भाग्ने प्रयास गर्दा नेपाली सेनाले गाेली चलाउँदा १४ जना घाइते भएकाेमा उपचारकाे क्रममा दुई जनाकाे मृत्यु भएकाे रामेछापका प्रमुख जिल्ला अधिकारी श्यमकृष्ण थापाले देश प्रदेश खबरलाई बताएका छन् । 

थापाका अनुसार कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षामा खटिएकाे सेनाले गोली चलाएर नियन्त्रणमा लिएको थियाे। उनले भने,'भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो। त्यसपछि सेनाले हवाइ फायर गरेकाे थियाे हवाइ फायर गर्दा पनि स्थिति नियन्त्रण भन्दा बाहिर जान लागेपछि सेनाले गोली चलायो। घटनामा १४ जना घाइते भएका छन्' । प्रमुख जिल्ला अधिकारी थापाले भने, '१२ जनाकाे जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेकाे छ। केहि कैदैकाे स्वास्थ्य स्थिति अलिलक गम्भिर भएकाेले थप उपचारका लागि काठमाडाैं पठाउने तयारी भइरहेकाे छ' । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार