मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु

देश प्रदेश डेस्क 5496+ समाचार ( )
५ आषाढ २०८३, शुक्रबार

                                                                                                                                साङ्केतिक तस्विर

झापा । झापामा श्रीमानले श्रीमतीलाइ पेटमा फलामको रडले घोचेर  घाईते बनाई घरको ३ तला माथीबाट हाम फाल्दा श्रीमानकाे मृत्यु भएकाे छ । प्रहरीले दिएकाे विवरण अनुसार शुक्रबार विहान ०५:३० बजे बिर्तामोड  ५ अन्नपुर्ण चोक .बस्ने बर्ष ६५ की गंगामुनी राजवँशीलाई निजको श्रीमान बर्ष ७२ को घिरेन राजवँशीले घरायसी बिबादका कारण धिरेनले गंगामुनीको पेटमा फलामको रडले घोची घाईते बनाएका थिए । 
सोही समयमा धिरेनले उक्त घरको ३ तलामाथि गई हाम फाल्दा हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेर घाइते भएका थिए । 

घटनापछि दुवैलाइ बिर्तासिटी अस्पताल बिर्तामोडमा  उपचार भई रहेकोमा विहान ०६:४५ बजे उपचारको क्रममा  घाईते धिरेनको मृत्यु भएको छ भने  गंगामुनीकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार