मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

झापाको धुलाबारीबाट भन्सार छली मोबाइल ल्याउने भारतीय पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२ जेठ २९ गते दिउँसो साढे ३ बजे झापा मेचीनगर–१२, धुलाबारी बसपार्क क्षेत्रमा विशेष निगरानीका क्रममा एक जना भारतीय नागरिकलाई भन्सार छली मोबाइल फोनसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल निवासी अन्दाजी ६५ वर्षीय नुर आलम हुन्। उनी धुलाबारीबाट ईटहरी जान लागेका बसमा चढ्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। प्रहरीले उनको साथबाट कुल १३ थान अवैध रूपमा ल्याइएका आईफोन बरामद गरेको छ, जसको अन्दाजी मूल्य रू. ५,४०,००० बराबर रहेको छ।

बरामद गरिएका मोबाइलहरू निम्न प्रकारका छन्:

  1. iPhone 13 Pro Max – १ थान

  2. iPhone 12 Pro – २ थान

  3. iPhone 12 – ३ थान

  4. iPhone 11 – ६ थान

  5. iPhone XR – १ थान

पक्राउ परेका व्यक्ति र बरामद मोबाइल सेटहरूलाई मिति २०८२ जेठ ३० गते आवश्यक कानुनी कारबाहीका लागि मेचि भन्सार कार्यालय, काकडभिट्टा मा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै