मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

देख्नमा उपभाेग्य समान तर वास्तविक महङ्गा समानकाे तस्करी:गृहमन्त्री लामिछाने

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

झापा । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सिमा क्षेत्रमा उपभाेग्य समान भारतबाट ल्याउदा त्यस भित्र अरुनै महङ्गा समानकाे तस्करी हुने बताएका छन् ।

शनिबार इलाममा आयोजित एक अन्तर्क्रियामा उनले सीमा क्षेत्र र विमानस्थलमार्फत हुने तस्करी नियन्त्रण तथा राजश्व चुहावटमा निर्मम भएर लाग्ने बताएका हुन् ।

‘हेर्दा एउटा मान्छेले एक किलो चिनी लिएर आएकोमा पनि के आँखा लगाएको होला भन्ने होला । जस्तो एउटा बोरा चामलको लागि लछारपछार गरेको, भिडियोहरु समाजिक सञ्जालमा देख्नु भएकाे हाेला, तर त्यसको वास्तविकता फेरि अर्कै हुन्छ । तर त्यो बोरा भित्र मोबाइलका पार्ट्सहरु थिए’, उपप्रधानमन्त्री लामिछानेले भने ।

यस्ताे गतिविधी चाडाे भन्दा चाडाे निस्तेज पार्ने पनि उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार