मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

उज्यालो नेपाल पार्टीको केन्द्रिय पार्टी कार्यालयकाे त्रिपुरेश्वरमा उद्घाटन गर्ने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
९ पौष २०८२, बुधवार

झापा / उज्याले नेपाल पार्टीकाे केन्द्रिय कार्यालय भाेलि त्रिपुरेश्वरमा उद्घाटन गर्ने भएकाे छ ।

उज्यालोले उर्जा मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।

पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो पार्टीले ‘उज्यालो घर’को औपचारिक उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरू हुने जनाएको छ । मन्त्री घिसिङले साे कार्यालयकाे उद्घाटन गर्ने छन् ।

यो दलले आफ्नाे राजनितिक गतिविधि तिब्र पार्दै आज (बुधबार) जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार