मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

दुइवटा अटाै चालकसहित पाँच लाख बराबरकाे माल पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
५ चैत्र २०८२, बिहीबार

झापा / झापाकाे अर्जुनधारा नगरपालिका  ६ चिया बगानबाट दुई वटा अटाे, दुई जना चालकसहित पाँच लाख बराबरकाे अवैध मालसामान प्रहरीले पक्राउ गरेकाे छ ।

यसरी पक्राउ पर्नेमा  मे १ ह ६३५५ न. को टेम्पो तथा चालक झापाकाे मेचिनगर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४० को सुबिन्द्र जोगी र मे १ ह ७२९४ न. को टेम्पो तथा चालक भोजपुरकाे हतुवागडी गाउँपालिका ५ घर भई  झापाकाे मेचिनगर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ को भमदल राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार, गए राति २ बजेको समयमा  इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोड तर्फ आउँदै गरेको निम्न चालकहरुले चलाएको टेम्पोहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा टेम्पोहरु भित्र रहेको पर्दा, साडी, कुर्था सुरुवाल, ढाका लगायतका बिभिन्न किसिमका कपडाहरु अन्दाजी पाँच लाख बराबरको फेला परेकोले टेम्पो र टेम्पो चालकहरुसहितलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार