मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

अनलाइन सट्टेवाजमा संलग्न दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

                                                                                                               साङ्केतिक तस्वीर

झापा । अनलाइन सट्टेवाजमा संलग्न दुई युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याललाई पक्राउ गरेको हो । उनीहरुले विभिन्न अनलाइन एप्समार्फत अनलाइन सट्टेवाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकहरुको कोठाबाट १ थान कम्प्युटर सीपीयु, १ थान राउटर, २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार