मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

भारतमा भागदौडमा मृत्यु हुनेको संख्या ११६ पुग्यो

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१९ आषाढ २०८१, बुधवार

एजेन्सी । भारतको उत्तर प्रदेशको हाथरसमा एक सत्संगको क्रममा मच्चिएको भागदौडमा मंगलबार मृत्यु हुनेको संख्या ११६ पुगेको छ ।

स्थानीय प्रहरी निरीक्षक सालभ माथुरका अनुसार हाथरसको जनपदमा सिंकद्राराऊको नजिक मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रमका क्रममा भागदौड हुँदा उक्त हताहत भएको हो ।

मृत्यु हुनेमा पुरुष, महिलासँगै बालबालिका पनि छन् । के कारणले भागदौड भएको हो अझै प्रष्ट पारिएको छैन । बीबीसी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार