मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भद्रपुरमा माघ ८ गते श्रीराम रथ यात्रा निकालिने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

झापा । अयोध्यामा प्रभु श्री रामको प्राणप्रतिष्ठाको उत्सवमा भद्रपुरमा पनि श्रीराम रथ यात्रा निकालिने भएको छ । यही माघ ८ गते अर्थात २२जनवरी २०२४मा अयोध्यामा हुने उत्सवलाइ भव्य बनाउन सार्वजनिक हनुमान मन्दिरकाे आयाेजनामा रथयात्रासँगै विविध कार्यक्रम गर्ने भएको हो ।
 भद्रपुर ५ मा रहेको हनुमान मन्दिरमा आयोजना हुने कार्यक्रमलाइ सफल बनाउन राजु सोनारको संयोजकमा ४० सदस्य रहने गरी श्रीराम रथ यात्रा समिति  गठन गरिएको छ । सार्वजनिक हनुमान मन्दिर सञ्चालक समितिका अध्यक्ष आकाश महतोको अध्यक्षता तथा भद्रपुर वडा नम्बर ५ का वाड अध्यक्ष बन्धु कार्कीको प्रमुख आतिथ्यमा समिति गठन गरिएको सल्लाहकार मेघु रायले जानकारी दिए ।
भेलाले रथ यात्रा सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरेको छ ।
समितिले मेची किनार स्थित हनुमान मन्दिरबाट रथ यात्रा शुरु गरी झापा चोक,गणेश मन्दिर,देवी बस्ती , पुरानो नगरपालिकाबाट भद्रपुर बजार हुदै हनुमान मन्दिर पुग्ने जनाइएको छ । साँझमा दिप प्रज्वलन ,भजन किर्तन लगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार