मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

गगन थापा साढे छ हजार मतले पछाडि

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

झापा / नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही–४ मा साढे छ हजार मतले पछि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहसँग ६ हजार ५५३ मतले पछि परेका हुन् ।

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले ९ हजार ६७४ मत पाएका छन् ।

सर्लाही-४ मा एमालेका अमनिशकुमार यादव ३ हजार २६२ मतसहित तेस्रो रहँदा जनमत पार्टीका राकेशकुमार मिश्र एक हजार २२ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार