मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापाकाे धुलाबारीमा बेवारिसे शव फेला

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

झापा । झापाकाे धुलाबारीमा बेवारिसे शव फेला परेकाे छ ।

  आज साँझ ६ बजे मेचीनगर नगरपालिका–१० सोलमिलमा तत्काल नाम थर, वतन नखुलेको तराई मुलको जस्तो देखिने दाहिने हातमा भगिरथ नामको ट्याटु भएको अन्दाजी बर्ष ३५ का पुरुष मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय धुलावारीका इन्स्पेक्टर पाण्डप राजवंशीकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले  कानुनी प्रकृया पुरा गरी शवलाई प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

बुधबार मात्र कचनकवल गाउँपालिका वडा न.– ६ बस्ने अन्दाजी ४५ वर्षीय मोहन खड्का मेचीनगरमा मृत भेटिएका थिए । सोही दिन अर्जुनधारामा एक बेवारिसे शव फेला परेको थियो । झापामा एकैदिन ३ जना मृत फेला परेका थिए । अत्यधिक गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या बढेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार