मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

धुलाबारी बजारमा नगरले डाेजर चलायाे

देश प्रदेश डेस्क 5486+ समाचार ( )
११ मंगशिर २०८१, मङ्गलबार

झापा सडक अतिक्रमण गरेर बनाइएका धुलाबारी बजारका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले हटाउन थालेको छ ।

  मेचीनगर १० स्थित धुलाबारी बजारभित्र सडक अतिक्रमण गरेर बनाइएका घर टहराहरु मेचीनगर नगरपालिकाको डोजरले जनप्रतिनिधि र नगर प्रहरीको उपस्थितिमा भत्काउन थालेको हो । विश्व बैंकको सहयोगमा धुलाबारीबाट शान्तिनगर जोड्ने सडक फराकिलो रुपमा कालोपत्रे बन्न लागेको छ ।

त्यस सडकमा परेका अतिक्रमित संरचनाहरु हटाएको जनाइएको छ । हालसम्म करिब २०० मिटर क्षेत्र क्लियर गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार