मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

काबेली गेस्ट हाउसबाट ४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्वीर
१० जेठ २०८३, आइतबार

                                                                                                                              साङ्केतिक तस्विर

झापा जिल्ला प्रहरी कार्यालय काठमाडौंले ४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको टोखा नगरपालिका- ९, गोंगबु शिव मन्दिरस्थित काबेली गेस्ट हाउसबाट उनीहरूलाई पक्राउ गरिएको  प्रहरीले जनाएकाे छ ।
शंका लागेर चेकजाँज गर्दा सप्तरी राजविराज नगरपालिका वडा नम्बर १३ का २७ वर्षीय खगेन्द्र शर्मा र काठमाडौं महानगरपालिका- ३२स्थित नरेफाँटका शंकर गुप्तालाई ४५ राउन्ड गोली र एसएलआर हतियारको म्याग्जिनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार