मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

नवलपरासीमा हावाहुरीले २ जनाको ज्यान लियाे

देश प्रदेश डेस्क 5485+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

झापा / पश्चिम नवलपरासीको सुनवलमा हावाहुरीले रूख ढाल्दा साेहि रुखमा च्यापिएर दुई जनाको ज्यान गएकाे छ।

हावाहुरी चलेपछि रुखमा ओत लागेका  सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुनलाई रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पश्चिम  नवलपरासीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार रुखले च्यापेर अन्य तीन जना घाइते भएका छन् ।

घटनामा रुखले च्यापेर घाइते भएकालाई उपचारको लागि देवदह मेडिकल कलेज पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको  छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार