मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

पूर्बाञ्चलकर्मी ढकाल सम्मानित

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२३ पौष २०८०, सोमबार

झापा । पूर्बाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाल सम्मानित भएका छन् । माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले १५ औं वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार ढकाललाई सम्मान गरेको हो ।
पूर्वाञ्चल डेली डटकमका सम्पादक समेत रहेका ढकाललाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एकराज कार्कीले सम्मान पत्र प्रदान गरेका थिए ।
सहकारीका अध्यक्ष देवेन्द्र कुमार सिंहले दोसल्ला ओढाउँदै नगद प्रदान गरेको कार्यक्रममा सम्मानित ढकालको जीवनी सहकारीका लेखा सुपरिवेक्षण समिति संयोजक मनोज कुमार साहले बाचन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै