मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भदौ १२ गते प्रधानमन्त्री ओली झापा आउने

देश प्रदेश डेस्क 5489+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

                                                                                                                                      फायल तस्वीर

झापा । बिर्तामोडमा हुने पार्टीको जिल्ला प्रतिनिधि परिषदको बैठक लगायतका कार्यक्रमका लागि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यही भदौ १२ गते झापा आउने भएका छन् ।

  हिजो बिर्तामोडमा भएको पार्टीको जिल्ला कमिटीको छैठौं पूर्ण बैठकले जिल्ला प्रतिनिधि परिषदको बैठकको तयारी र कार्ययोजना सम्बन्धी छलफल गरेको छ । भदौ १२ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउने र सोही दिन जिल्ला प्रतिनिधि परिषद बैठक समापन गरिने जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए ।

छैठौ बैठकले भदौ २० देखि २२ गते ललितपुरको गोदावारीमा आयोजना हुने दोश्रो बिधान महाधिवेशनमा पेश गरिने बिधान संशोधन प्रस्तावसहित अन्य दस्तावेजमा सुझावसम्बन्धी छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार