मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापाबाट हराएका ६५३ जना फेला

देश प्रदेश डेस्क 5488+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार
                                                                                                                          साङ्केतिक तस्विर
झापा । जिल्लाबाट हराएका ६५३ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार पछिल्लो एक वर्षको अवधिमा  विभिन्न स्थानबाट हराएका ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जना फेला परिसकेकाे जनाएकाे छ  भने १४ को खोजी जारी रहेको जनाइएको छ ।
प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकार भएका निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति सुरक्षित रूपमा फेला परेकाे जिल्लाका डिएसपी  रञ्जन अवाले जानकारी दिए ।

 झापामा गत आर्थिक वर्षमा दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी फछ्यौट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाभर घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी दर्ता भएकामा सबै उजुरीको आवश्यक प्रक्रिया पूरा गरी समाधान गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सक्रिय पहलमा घटनाको प्रकृतिअनुसार कानुनी कारबाही, सचेतनामूलक परामर्श तथा दुवै पक्षबीच संवादमार्फत मेलमिलाप गराएर उजुरी टुङ्ग्याइएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार