मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

भद्रपुरबाट एक युवक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्वीर
१६ पौष २०८०, सोमबार

झापा । खेतमा राखिएको परालमा आगो लगाउँदै हिँडेको आरोपमा भद्रपुरबाट एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका- ७ स्थित फुटानी चोक निवासी २१ वर्षीया  राजकुमार मर्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर- ४ रंगेडाडा निवासी राजु सापकोटाको खेतमा राखिएको परालको जाकमा आगो लगाउने क्रममा स्थानीयले उनलाई खेदाउँदै समातेका थिए ।

उनले आगो लगाएको स्वीकारेपछि स्थानीयले प्रहरी बोलाएर शुक्रबार राती जिम्मा लगाएका थिए । उनलाई प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ । सो क्षेत्रमा पराल जाकमा आगो लाग्ने घटना बढेसँगै स्थानीयले सक्रियता बढाएपछि युवक पक्राउ परेको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार