मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

इटहरीबाट दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

झापा दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ परेका छन् ।

सुनसरीको इटहरीबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको हो । चक्काजाम गर्न खोजेपछि उनिहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।  इटहरी उपमहानगरपालिका– ६ स्थित टेंग्रा पुलनजिकबाट जीवन श्रेष्ठ , गीतादेवी चौधरी, सारदा भट्टराई , शरद तामाङ, विकास उप्रेती , धु्रव खड्का , मणि विक , हरि पोखरेल , रामबहादुर बस्नेत र कमल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको कोशी प्रदेश कार्यालयको आयोजनामा प्रदेश उपाध्यक्ष ओम प्रसाईंको अगुवाईमा चक्काजाम गर्न खोजिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार