मुख्य समाचार
मनसुनको बिदाइसँगै बाढीपहिरोको जोखिम घट्दै, सतर्कता भने आवश्यक | चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि, आपूर्तिमा दबाब पर्दा मूल्य बढ्ने संकेत | लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम |

ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु

देश प्रदेश डेस्क 5497+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

झापा / झापाको बुद्धशान्तिमा ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-१ निवासी २४ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेको समयमा बुद्धशान्ति-१ को भित्री सडक खण्डमा बिरिङ खोलाबाट ढुंगा बोकेर भोटेटार गाउँतर्फ जाँदै गरेको प्र १-०१-००२ त ८३३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो । ट्याक्टर पल्टिदा इन्जिनले किचेर सहचालक गुरुङ गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएपनि डाक्टरले मृत घोषित गरेका थियो भने ट्याक्टर चालक ३४ वर्षीय गणेश गुरुङलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार