मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

झापाका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्रीकाे स्वास्थ्यमा समस्या

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२९ चैत्र २०८२, आइतबार

झापा / झापकाे भद्रपुर घर भएका अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्रीकाे स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना भएका छन्। ८२ वर्षीय क्षेत्रीलाई भद्रपुरस्थित ओम् साई पाथीभरा हस्पिटलमा उपचारका लागि भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

केही समयदेखि नशा र मुटुसम्बन्धी रोगबाट पीडित रहेका क्षेत्रीको शरीरमा सोडियम र हेमोग्लोबिनको कमी देखिएको चिकित्सकले बताएका छन्। हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

छ दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय क्षेत्री झापाका पुराना र सम्मानित सञ्चारकर्मीका रूपमा परिचित छन्। नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सभापति रहेका उनले प्रेस युनियनमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार