झापा / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आइतबार दिउँसोसम्म जम्मा भएको रकमको विवरण सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोषमा स्वदेश तथा विदेशबाट प्राप्त आर्थिक सहयोगको विवरण सार्वजनिक गरेका हुन्।